Logo

२०८३, आश्विन ९गते


images
images

काभा पुरुष भलिबलमा नेपालको लगातार दोस्रो हार

काभा पुरुष भलिबलमा नेपालको लगातार दोस्रो हार

images
  • काभा पुरुष भलिबलमा नेपालको लगातार दोस्रो हार
    images
    images

    काठमाडौं । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।

    images
    images
    images

    बिहिबार सम्पन्न खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।

    images
    images
    images

    शुरुका दुई सेट हारेको नेपालले खेलमा कमब्याक गर्दै लगातार दुई सेट जितेको थियो । त्यसपछि भएको फाइनल सेटमा नेपाल १६-१४ ले पराजित भएको थियो ।

    images
    images
    images

    यसअघि पहिलो सेटमा बंगलादेश २५-२३ र दोस्रो सेटमा २५-२० ले विजयी भएको थियो । त्यसपछि तेस्रो सेटमा नेपाल २५-२३ र चौथो सेटमा नेपाल २५-१६ ले जितेको थियो ।

    यसअघि नेपाल उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग पराजित भएको थियो ।

    नेपालले अब अर्को खेल शुक्रबार माल्दिभ्ससँग, अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।