Logo

२०८३, आश्विन ९गते


images
images

भलिबल

काभा नेसन्स कपमा नेपालको पहिलो जित

काभा नेसन्स कपमा नेपालको पहिलो जित

images
  • काभा नेसन्स कपमा नेपालको पहिलो जित
    images
    images

    काठमाडौं । नेपालले बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत पहिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    शुक्रबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा ३-० ले पराजित गरेको हो । नेपालले पहिलो सेट २५-२१ ले, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१८ ले जितेको हो ।

    images
    images
    images

    नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा जित हासिल गरको हो ।

    images
    images
    images

    नेपालले अब अर्को खेल अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।