Logo

२०८३, आश्विन ९गते


images
images

भलिबल

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शन, पाँचौ स्थानको खेलमा पनि पराजित

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शन, पाँचौ स्थानको खेलमा पनि पराजित

images
  • काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शन, पाँचौ स्थानको खेलमा पनि पराजित
    images
    images

    काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पाँचौं स्थानको खेलमा पनि अपराजित भएको छ ।

    images
    images
    images

    मंगलबार भएको पाँचौं स्थानको खेलमा नेपाल काजकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । काजकिस्तानले २५-१८, २७-२५ र २५-२० ले नेपालमाथि जित हासिल गरेको छ ।

    images
    images
    images

    योसँगै नेपाल प्रतियोगितामा आफ्ना सबै ६ खेल हारेर पुछारमा रहदै समाप्त गरेको छ ।  त्यस्तै काजकिस्तान भने पाँचौं भएको छ । 

    images
    images
    images

    नेपालले यसअघि उज्बेकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने बंगलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । 

    प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।