Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

images
  • ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
    images
    images

    काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा ब्राइटनलाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा ब्रायन एम्बेउमाले २ गोल गरेका थिए भने माथेस चुन्हा र क्यासेमिरोले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    त्यस्तै ब्राइटनका लागि डानी वेलब्याक र चारालाम्पोस कोसटोउलासले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाइटेडले ९ खेलमा १६ अंक हासिल गर्दै लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको ९ खेलमा १२ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।