Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा पर्सावल घटनाका शहिदको सम्झना

बुटवलमा पर्सावल घटनाका शहिदको सम्झना

images
  • बुटवलमा पर्सावल घटनाका शहिदको सम्झना
    images
    images

    लुम्बिनी । नेकपा (माओवादी केन्द्र) ले नवलपरासीको पर्सावलमा जनयुद्धका क्रममा ज्यान गुमाएका नौ जना शहिदहरूको स्मृतिमा सभा गरेको छ । पार्टीको बुटवल उपमहानगर समितिको आयोजनामा सोमबार शहिद स्मृति भवन बुटवलमा कार्यक्रम गरिएको हो ।

    images
    images
    images

    २०५९ साल कार्तिक ९ गते तत्कालीन शाही सेनाले घेरा हालेर समर, डी.बी. थापा, देविराम भुसाल, अनिरुद्ध यादव, लिलावती भण्डारी, बुद्धि बिक, पदमबहादुर थापा, बालकृष्ण काउछा र प्रकाश चौधरीको हत्या गरेको थियो ।

    images
    images
    images

    कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, केन्द्रीय नेताहरू बामदेव क्षेत्री, गोविन्द केसी, रामबहादुर परियार, जिल्ला संयोजक निर्मल जिसी र उपमहानगर अध्यक्ष महेन्द्र भुसालले शहिदहरूको योगदान स्मरण गर्दै सम्बोधन गरेका थिए ।

    images
    images
    images

    माओवादी केन्द्र बुटवल उपमहानगर समितिले शहिदहरूको सम्झनामा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनयुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।