Logo

२०८३, आश्विन ९गते


images
images

समाजवादका लागि नयाँ किसिमको 'जनयुद्ध' आवश्यक छ : प्रचण्ड  

समाजवादका लागि नयाँ किसिमको 'जनयुद्ध' आवश्यक छ : प्रचण्ड  

images
  • समाजवादका लागि नयाँ किसिमको 'जनयुद्ध' आवश्यक छ : प्रचण्ड  
    फाइल फोटो
    images
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समाजवाद स्थापना गर्न नयाँ प्रकारको 'जनयुद्ध' आवश्यक रहेको बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पुरानो जनयुद्ध अब सम्भव नभएको भन्दै समाजवादको परिचय र रचनात्मक विकासका लागि नयाँ किसिमको जनयुद्ध आवश्यक रहेको बताएका हुन् ।

    images
    images
    images


    ‘परम्परागत जनयुद्ध अहिले सम्भव छैन । समाजवादका लागि नयाँ किसिमको जनयुद्ध आवश्यक छ,’ प्रचण्डले भने, ‘हामीले २१औँ शताब्दीका लागि समाजवादको नयाँ मोडल खोज्नुपर्छ । निर्वाचनमा जीतको प्रभावबारे बताउँदै उनले संविधान कार्यान्वयनमा सिट संख्याभन्दा बढीको योगदान महत्वपूर्ण रहेको बताए ।

    images
    images
    images

    ‘हामीले समृद्धिको नयाँ मोडल दिन सक्नुपर्छ । आगामी दशकभित्रमा समृद्ध नेपाल हस्तान्तरण गर्ने र विकासको नयाँ मोडल दिने हाम्रो सपना छ,’ अध्यक्ष प्रचण्डले भने । 

    images
    images
    images

    नेकपा एमालेलगायत वामपन्थी शक्तिलाई एकताबद्ध गरेर मुलुकमा आमूल परिवर्तन ल्याउने प्रयास यसअघि सफल नभएको समेत उनले स्वीकार गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।