Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी किचलो

जनार्दनको शैली कसैलाई मनपरेको छैन : प्रचण्ड

जनार्दनको शैली कसैलाई मनपरेको छैन : प्रचण्ड

images
  • जनार्दनको शैली कसैलाई मनपरेको छैन : प्रचण्ड
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माको शैली कसैलाई मननपरेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    माओवादी केन्द्रको सचिवालयको बैठकपछि प्रतिक्रिया दिदै प्रचण्डले बैठक राम्रोसँग चलिरहेको बेला आफ्ना धारणा राखेर बाहिरिएको बताउदै उनको शैली कसैलाई मननपरेको बताएका हुन् ।

    images
    images
    images

    उनले केन्द्रीय कमिटीको बैठकसम्म जनार्दन पनि सहमतिमा आउने दाबि गर्दै उनको आरोप अराजक भएको बताएका छन् ।

    images
    images
    images

    पेरिसडाँडामा भएको सचिवालय बैठकमा जनार्दन शर्माले आफ्नो धारणा राख्दै एकीकृत समाजवादीसँगको एकताले पार्टीलाई असर गर्ने बताएका थिए ।

    बैठकबाट बाहिरिदै उनले आन्तरिक एकता बलियो नबनाएर अन्य दलसँगको एकता गर्न नहुने पक्षमा आफु रहेको बताएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।