Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी एकता

प्रचण्ड विप्लप भेट : पार्टी एकता र समाजवादी मोर्चा बलियो बनाउने बिषयमा छलफल

प्रचण्ड विप्लप भेट : पार्टी एकता र समाजवादी मोर्चा बलियो बनाउने बिषयमा छलफल

images
  • प्रचण्ड विप्लप भेट : पार्टी एकता र समाजवादी मोर्चा बलियो बनाउने बिषयमा छलफल
    images
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव विप्लपबिचको भेटमा पार्टी एकताको बिषयमा सकारात्मक छलफल भएको छ । सोमबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न उनकै निवास हरिसिद्धिमा पुगेका प्रचण्डले पार्टी एकताका लागि स्थायी समितिले निर्णय गरिसकेकाले सोही अनुसार निष्कर्षमा पुग्नेमा विश्वास लिएका हुन् ।

    images
    images
    images

    विप्लव निवासमा ५० मिनेट बसेका उनले राजनीतिक थोरै कुराकानी भएको दुवै पक्षले दाबी गरेका छन् । विप्लवका सचिवालय सदस्य नारायण चन्दका अनुसार प्रचण्ड र विप्लवबिच समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने र पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको छ ।

    images
    images
    images

    सो अवशरमा प्रचण्डले विप्लपको कृषि खेतिको पनि अवलोकन गरेका थिए । उनले उत्पादनसंग जोडिएको भन्दै विप्लपको प्रशंसा पनि गरेको बताइएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।