Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

images
  • विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन
    images
    images

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले 'कम्युनिष्ट पार्टी नेपाल' नामक दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ ।

    images
    images
    images

    मंगलवार नेकपाका प्रवक्ता प्रकाण्डसहित आयोगमा पुगेका नेताहरुले 'कम्युनिष्ट पार्टी नेपाल' दल दर्ताको निवेदन दिएका हुन् ।

    images
    images
    images

    प्रकाण्डले जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै फागुन २१ को निर्वाचनमा भएका जटिलताका बिचमा आफुहरु दल दर्ता गर्न आएको बताएका छन् । उनले देश र जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर आफुहरु आयोगमा दल दर्ता आएको बताए ।

    images
    images
    images

    प्रकाण्डले आफुहरु आयोगमा आएर दल दर्ता गर्ने प्रक्रियामा आउनु ऐतिहासिक भएको बताउदै यसले निर्वाचन समयमा हुने र देशमा चुनावको माहोल बन्ने दाबि पनि गरेका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।