Logo

२०८३, श्रावण ३०गते


images
images

भारत-अष्ट्रेलिया टी-२० सिरिज

भारत र अष्ट्रेलियाबीचको टी-२० खेल वर्षाका कारण रद्ध

भारत र अष्ट्रेलियाबीचको टी-२० खेल वर्षाका कारण रद्ध

images
  • भारत र अष्ट्रेलियाबीचको टी-२० खेल वर्षाका कारण रद्ध
    images
    images

    काठमाडौँ । भारत र अष्ट्रेलियाबीचको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको छ ।

    images
    images
    images

    बुधवार क्यानबेरामा भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ९.४ ओभरमा एक विकेट गुमाउदै ९७ रन बनाएपछि बर्षका कारण खेल हुन नसकेको हो । यसअघि बर्षाका कारण खेललाई १८-१८ ओभरमा घटाइएको थियो ।

    images
    images
    images

    वर्षाले खेल दुई पटक अवरोध गरेको थियो । पहिलो पटक पाँच ओभर सकिएपछि खेल रोकिएको थियो, तर दुई ओभर काटेर पुनः सुरु गरिएको थियो । खेल पुनः सुरु हुँदा १८ ओभरको खेल खेल्ने निर्णय गरिएको थियो ।

    images
    images
    images

    ५ खेलको सिरिजको पहिलो खेल रद्ध भएपछि अब दोस्रो खेल शुक्रवार मेलवर्नमा हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।