Logo

२०८३, श्रावण ३०गते


images
images

वार्षिक प्रतिवेदन

राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

images
  • राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    images
    images
    images

    विहिबारआयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।