Logo

२०८३, श्रावण २७गते


images
images

होटल प्रवेश गर्दा कोरोनाबिरुद्ध खोप लगाएकाे कार्ड अनिवार्य

होटल प्रवेश गर्दा कोरोनाबिरुद्ध खोप लगाएकाे कार्ड अनिवार्य

images
  • होटल प्रवेश गर्दा कोरोनाबिरुद्ध खोप लगाएकाे कार्ड अनिवार्य
    images
    images

    काठमाडौं । होटल प्रवेश गर्दा पनि कोरोनाबिरुद्धको खोप लगाएकाे कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ ।

    images
    images
    images

    आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले होटल प्रवेश गर्दा अनिवार्य कोरोनाबिरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण दर बढेसँगै नेपाल सरकारले कडाइ गरेको हो । आइतबार मात्रै नेपालमा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    (सीसीएमसी)ले देशै भरका सबै विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।