Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार

नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार

images
  • नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५. २४ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२२ कम्पनिका एक करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज माबिलुंग इनर्जीको ९.९८ र फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ९.२० प्रतिशतले घटेको छ । त्यसैगरी आज मुक्तिनाथ कृषि कम्पनिको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड बराबरको कारोबार भएको छ भने राढ़ी विद्युतको २२ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।