Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

विश्वासको मत नपाउने निश्चित भएपछि मधेशका मुख्यमन्त्रीको राजीनामा

विश्वासको मत नपाउने निश्चित भएपछि मधेशका मुख्यमन्त्रीको राजीनामा

images
  • विश्वासको मत नपाउने निश्चित भएपछि मधेशका मुख्यमन्त्रीको राजीनामा
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका छन् । मधेश प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री सोनालले राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनाको पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पठाउने बताए ।

    images
    images
    images

    आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो । लोसपाका सोनल जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतको समर्थनमा मुख्यमन्त्री बनेर असोज ३० गते शपथ लिएको थिए । उनलाई समर्थन गरेका जनमत पार्टी विभाजन भएपछि विश्वासको मत नपाउने निश्चित भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।