Logo

२०८३, आश्विन १०गते


images
images

नेपाली कांग्रेसलाई प्रबिधी मैत्री कांग्रेस बनाउछौ : सभापति पन्थी

नेपाली कांग्रेसलाई प्रबिधी मैत्री कांग्रेस बनाउछौ : सभापति पन्थी

images
  • नेपाली कांग्रेसलाई प्रबिधी मैत्री कांग्रेस बनाउछौ : सभापति पन्थी
    images
    images

    अनिष पन्थी, गुल्मी । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज  पन्थीले कांग्रेसलाई प्रबिधी मैत्री बनाउने बताएका छन।

    images
    images
    images

    नेपाली कांग्रेस गुल्मीको पाटी कार्यालय बिपि स्मृति भवनमा आज पत्रकार सम्मेलन गर्दै सभापति पन्थीले कांग्रेस प्रबिधी मैत्री बनाउदै  सङगठनलाइ चुस्त दुरुस्त बनाउन लागि परेको बताए ।

    images
    images
    images

    गुल्मीको बिकासको निम्ति सबै उठने बताउदै जनप्रतिनिधि गाउँमा बस्दा गाउँकै अभिभावक बन्नुपर्नेमा जोड दिए।जब हामिहरु वडा तहाबाट सहभागी हुन सक्दैनौ तबसम्म हामिहरु अगाडि बढन नसकिने समेत सभापति पन्थीले बताएका छन।

    images
    images
    images

    सबै भातृ संगठनलाई एकताबद्ध र क्रियासिल गर्दै  पार्टी कार्यालय नभएको वडामा तत्काल कार्यालय स्थापना गर्न पहल गर्ने सभापति पन्थीले बताए।

    नियमित बैठक बस्दा पार्टी कमजोर भएको उल्लेख गर्दै कांग्रेसले अब नियमित बैठक राख्ने बताए।निर्वाचन नजिकिदै गरेको सन्दर्भ निकाल्दै अब पार्टिले निर्वाचन केन्द्रित कार्यक्रम गर्ने समेत सभापति पन्थीले बताएका छन ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।