Logo

२०८३, कार्तिक २९गते


images
images

टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने

टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने

images
  • टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने
    images

    काठमाडौँ । जापानको टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपाली जुडो खेलाडीले भाग लिने भएका छन् । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले भाग लिने भएका छन् ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले समर डेफलिम्पिक्समा सहभागी हुने नेपाली जुडो टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् । टोली प्रमुख धर्मकुमार श्रेष्ठ, व्यवस्थापक रोजिना श्रेष्ठ र प्रशिक्षक सन्जित डंगोल रहेका छन् ।

    images
    images
    images

    बिदाइका अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समर डेफलिम्पिक्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।