Logo

२०८३, कार्तिक २९गते


images
images

खेलाडी बिदाइ

टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपालबाट ६ खेलमा १० खेलाडी सहभागी हुदै

टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपालबाट ६ खेलमा १० खेलाडी सहभागी हुदै

images
  • टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपालबाट ६ खेलमा १० खेलाडी सहभागी हुदै
    images

    काठमाडौँ । नोभेम्बर १५ देखि २६ तारिखसम्म जापानको टोकियोमा हुने २५औं समर डेफलिम्पिक्समा नेपालबाट विभिन्न ६ खेलमा १० खेलाडी सहभागी हुने भएका छन् ।

    images
    images
    images

    जसमा तेक्वान्दोमा किरण लामा, टेबलटेनिसमा सन्जित श्रेष्ठ, एथलेटिक्समा तिलदेवी गर्बुजा र निराजन सुवेदी, ब्याडमिन्टनमा महेन्द्र लिम्बू फुडोङ, घनबहादुर थापा र जमुना आचार्य, करातेमा सेनाम छिरिङ लामा तथा जुडोमा सुष्मा तामाङ र लक्की चौधरी सहभागी हुन लागेको राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

    images
    images
    images

    टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य हिमाल श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समर डेफलिम्पिक्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।