Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको लिए शपथ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको लिए शपथ

images
  • मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको लिए शपथ
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेका छन् ।

    images
    images
    images

    सरकारको सिफारीस अनुसार राष्ट्रपति पौडेलले कर्णलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्ण मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    कर्णलाई राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको शपथ समेत गराएका छन् । शपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  

    images
    images
    images

    कर्णलाई राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार मानिन्छ । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । सरकारले सोमवार मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।