Logo

२०८३, श्रावण ३०गते


images
images

परिक्षण उडान

ग्राउण्डेड रहेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज संचालन

ग्राउण्डेड रहेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज संचालन

images
  • ग्राउण्डेड रहेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज संचालन
    images
    images

    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाज संचालनमा आएको छ । निगमको ९ एन- एबिटी ट्विनअटर जहाजले परिक्षण उडान सफलता पुर्वक पुरा गरेको जानकारी दिदै अब देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्ने जानकारी दिएको छ ।

    images
    images
    images

    गत सेप्टेम्बरदेखि इन्जिन मर्मत् तथा वार्षिकी जाँचका लागि ग्राउण्डेड रहेको सो जाहज आवश्यक मर्मतपछि संचालनमा आएको निगमले जनाएको छ । परिक्षण उडानको सफलतासँगै निगमको दुईवटै जहाजमार्फत आजैदेखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरू गरिएको र यसबाट यात्रुवर्गलाई सेवा सुविधा प्राप्त भई यात्रा थप सहज हुने निगमले विश्वास लिएको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल वायुसेवा निगम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।