Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

हसिनाविरुद्धको मानवताविरुद्ध अपराधको मुद्दाको सुनुवाइ आज

हसिनाविरुद्धको मानवताविरुद्ध अपराधको मुद्दाको सुनुवाइ आज

images
  • हसिनाविरुद्धको मानवताविरुद्ध अपराधको मुद्दाको सुनुवाइ आज
    images
    images

    काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको मानवता विरुद्धको अपराधको मुद्दाको सुनुवाइ आज हुदैछ । ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले यो मुद्धाको सुनुवाइ गर्दैछ ।

    images
    images
    images

    सरकारी वकिलले हसिनाविरुद्ध पाँच गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण हत्या, अपराध रोक्न असफलता र मानवता विरुद्धको अपराध रहेका छन् । सरकारी वकिलले उनलाई मृत्युदण्डको माग गरेका छन् । हसिनाको पार्टी, अवामी लिगले बिहीवार बिहानदेखि साँझसम्म राष्ट्रव्यापी बन्दको घोषणा गरेको छ ।

    images
    images
    images

    मुद्दा वरिपरि बढ्दो तनावका कारण बंगलादेश उच्च सतर्कतामा छ । देशभरका विमानस्थल र महत्त्वपूर्ण भवनहरूमा प्रहरी र सैन्य तैनाथी बढाइएको छ । परिस्थिति अनुसार, न्यायाधिकरणले आफ्नो फैसलाको मिति स्थगित गर्न सक्ने समेत बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हसिना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।