Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

शक्ति दुरुपयोगको आरोपमा हसिनालाई २१ वर्षको जेल सजाय

शक्ति दुरुपयोगको आरोपमा हसिनालाई २१ वर्षको जेल सजाय

images
  • शक्ति दुरुपयोगको आरोपमा हसिनालाई २१ वर्षको जेल सजाय
    images
    images

    काठमाडौँ । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ ।

    images
    images
    images

    साथै अदालतले उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाएको छ ।

    images
    images
    images

    फैसला सुनाउँदा, अदालतले शेख हसिना र उनको परिवारलाई कुनै पनि आवेदन बिना नै आफ्नो क्षेत्राधिकार बाहिर जग्गा बाँडफाँड गरिएको बताएको छ । ढाकाका पाँचौं विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले यो निर्णय सुनाएका हुन् ।

    images
    images
    images

    यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हसिना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।