Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

कुलमान लक्षित शंकर पोखरेलको टिप्पणी :अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्छ !

कुलमान लक्षित शंकर पोखरेलको टिप्पणी :अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्छ !

images
  • कुलमान लक्षित शंकर पोखरेलको टिप्पणी :अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्छ !
    images
    images

     

    images
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङ लक्षित टिप्पणी गर्दै उनी पदमा बस्न उपयुक्त नहुने बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले आफ्नै पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गरेका हुन् ।

    images
    images
    images

    उनले यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन भन्दै  प्रधानमन्त्रीको प्रतिवद्धतासँग यो मेल नखाने बताएका छन् ।

    उनले भनेका छन्: 

    प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलिय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?  यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ? !

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।