Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले सभा

जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने एमाले सचिव बिश्वकर्माको माग

जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने एमाले सचिव बिश्वकर्माको माग

images
  • जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने एमाले सचिव बिश्वकर्माको माग
    images
    images

    काठमाडौं । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

    images
    images
    images

    शनिबार बुटवलमा एमाले रुपन्देहीको आयोजनामा भएको जनसभामा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ गरेर निजि तथा सार्वजनिक सम्पत्ती आगजनी गर्नेलाई कार्बाही नगरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरे ।

    images
    images
    images

    एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर घटना घटाएको तर्क गरे ।

    images
    images
    images

    सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरे ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छविलाल विश्वकर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।