काठमाडौँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस भएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले सोमवार अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो ।
यस अघि डिआइजी इश्वर कार्की एआइजीमा बढुवा भएपछि रिक्त रहेको डिआइजीमा अधिकारीलाई बढुवा सिफारिस गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology