Logo

२०८३, कार्तिक २९गते


images
images

डजबल च्याम्पियनसिप

एसियाली डजबल च्याम्पियनसिपमा नेपालले भाग लिदै

एसियाली डजबल च्याम्पियनसिपमा नेपालले भाग लिदै

images
  • एसियाली डजबल च्याम्पियनसिपमा नेपालले भाग लिदै
    images

    काठमाडौँ । नेपालले एसियाली डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ ।

    images
    images
    images

    मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने एसियाली डजबल च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडीसहित १८ सदस्यीय टोली सहभागी हुने भएका छन् । 

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले  खेलाडीसहितको टोलीलाई शुभकामना दिदै बिदाई गरेका छन् । 

    images
    images

    कार्यक्रममा राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधान र प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राई पनि उपस्थित थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डजबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।