Logo

२०८३, आश्विन ११गते


images
images

नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने

नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने

images
  • नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने
    images
    images

    चितवन । नारायणगढस्थित नारायणी पुलमा  मंसिर ५ र ६ गते राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ ।

    images
    images
    images

    नारायाणघाट-बुटवल सडक योजना (पूर्वी-खण्ड)ले नारायणगढ  र गैंडाकोटको बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जानकारी दिएको छ ।

    images
    images
    images

    विभागले दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने जनाएको छ ।

    images
    images
    images

    महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक ( गैंडाकोट तर्फको) कालोपत्रे गर्न गाडी रोक्न लागेको जनाएको छ ।

    बुटवल-नारायणगढ सडक फराकिलो पार्ने काम अन्तिम चरणमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणी पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।