Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

संविधान लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचन अनिवार्य : राष्ट्रपति पौडेल

संविधान लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचन अनिवार्य : राष्ट्रपति पौडेल

images
  • संविधान लोकतन्त्र र मुलुकलाई जोगाउन निर्वाचन अनिवार्य : राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन् । शुक्रवार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उनले देश विषम परिस्थितिबाट गुज्रिरहेकाले निर्वाचनको विकल्प नभएको बताएका हुन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले निर्वाचन परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    ‘यो निर्वाचन परिणमले सुशासन, विकास र समद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ,’ राष्ट्रपति पौडेलले भने, ‘यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि  अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई अपिल पनि गर्दछु ।’

    images
    images
    images

    कार्यक्रममा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता समेत औंल्याए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।