Logo

२०८३, श्रावण ३०गते


images
images

अध्यादेश जारी

राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

images
  • राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

    images
    images
    images

    नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश , २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी  गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको  थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।