Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास

एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास

images
  • एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास
    images
    images

    काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । युवा संघको कार्यक्रमका लागि आज सुनसरी जाँदै गरेका बस्नेतमाथि विराटनगर विमानस्थलनजिक आक्रमणको प्रयास भएको हो ।

    images
    images
    images

    बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेनजी युवाले रातो मसी छ्यापेका छन् । बस्नेतसहितको टोलीलाई जेनजी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका हुन् ।

    images
    images
    images

    उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।