Logo

२०८३, श्रावण ३०गते


images
images

सचिवालयको संख्यामा कटौती

प्रधानमन्त्री कार्कीको सचिवालयबाट १४ जनालाई हटाइयो : श्रीमती भर्ना गर्ने स्वकीय हटेनन्

प्रधानमन्त्री कार्कीको सचिवालयबाट १४ जनालाई हटाइयो : श्रीमती भर्ना गर्ने स्वकीय हटेनन्

images
  • प्रधानमन्त्री कार्कीको सचिवालयबाट १४ जनालाई हटाइयो : श्रीमती भर्ना गर्ने स्वकीय हटेनन्
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संख्यामा कटौती गरेकी छन् । 

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले आफ्नो २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएर ६ जना मात्र कायम राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले आफ्नो श्रीमतीलाई सचिवालयमा नियुक्ति दिएका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन् । 

    images
    images
    images

    कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ गरि ६ जना मात्र रहने भएका छन् ।

    प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती संगीतालाई सचिवालयमा नियुक्ति गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।