Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुदै

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुदै

images
  • प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुदै
    images
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल हुदैछ ।

    images
    images
    images

    सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा आज अपराहन्न ४ बजे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा मन्त्रीहरूको पनि सहभागिता रहने बताइएको छ । बैठकमा निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने एजेण्डा रहेको छ । 

    images
    images
    images

    यसअघि निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आचार संहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।  

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।