Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा पिकअप जिप दुर्घटना, एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

गुल्मीमा पिकअप जिप दुर्घटना, एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

images
  • गुल्मीमा पिकअप जिप दुर्घटना, एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
    images
    images

    अनिष पन्थी , गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा पिकअप  जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    नगरपालिकाको वडा नम्बर ९ ददल्का भन्ने स्थानमा दुर्घटना हुदा मुसिकोट नगरपालिकाका वार्ड न ९ का स्थानीय ५५ बर्षिए  काले कामिको वामिटक्सारमा उपचारको क्रममा  मृत्यु भएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिए।

    images
    images
    images

    मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गारेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउसो  दुर्घटना भएको ट्राफिक  थापाले बताए।

    images
    images
    images

    जिपमा सवार ७ जना मध्य १ को मृत्यु ,चालक सहित ३  जना गम्बिर घाईते भएको  साथै ३ जनाको अबस्था सामान्य रहेको बताईएको छ ।

    बर्षाका कारण सडक चिप्लो भएर जिप सडकबाट करिब ४० मिटर तल खसेको ट्राफिक प्रहरी  थापाले जानकारि दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।