Logo

२०८३, कार्तिक २९गते


images
images

यू-१९ प्रिमियर कप

एसीसी यू-१९ प्रिमियर कप : नेपालले हङकङलाई दियो २७१ रनको लक्ष्य

एसीसी यू-१९ प्रिमियर कप : नेपालले हङकङलाई दियो २७१ रनको लक्ष्य

images
  • एसीसी यू-१९ प्रिमियर कप : नेपालले हङकङलाई दियो २७१ रनको लक्ष्य
    images

    काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले हङकङलाई २७१ रन्को लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको हो  ।

    images
    images
    images

    नेपालका लागि कप्तान अशोक धामीले सर्बाधिक ७३ रन बनाएका थिए भने दार्श सुनारले ४५, दिलसाद अलीले ३२, किब्रिन श्रेष्ठले २५, भन्स क्षेत्रीले २४, निरज कुमार यादवले २२, रोशन विश्वकर्माले २१ रन बनाएका थिए  ।

    images
    images
    images

    त्यस्तै हङकङका बलर डानियल माप र अभिमन्यु गनेसानले २-२ विकेट लिएका थिए  । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू-१९ प्रिमियर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।