Logo

२०८३, कार्तिक २९गते


images
images

यू–१९ प्रिमियर कप

एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा मलेसियाले नेपाललाई दियो ५२ रनको झिनो लक्ष्य

एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा मलेसियाले नेपाललाई दियो ५२ रनको झिनो लक्ष्य

images
  • एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा मलेसियाले नेपाललाई दियो ५२ रनको झिनो  लक्ष्य
    images

    काठमाडौँ । एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको मलेसिया १७.२ ओभरमा अल आउट हुदै ५१ रन बनाएको हो ।

    images
    images
    images

    मलेसियाका लागि हमजाह पन्गीले १३ र मुहमद फाथुल मुइनले ११रन बनाएका थिए । त्यस्तै नेपाली बलर नितेश कुमार पटेल, चन्दन रामले ३, अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक एक विकेट लिएका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ प्रिमियर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।