Logo

२०८३, आश्विन ९गते


images
images

अपराध

करिब १३ लाख ७० हजार बराबार काजु बरामद

करिब १३ लाख ७० हजार बराबार काजु बरामद

images
  • करिब १३ लाख ७० हजार बराबार काजु बरामद
    images
    images

    धनुषा । धनुषाको नगराईन नगरपालिका-२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले मंसिर १५ गते १३ लाख ७० हजार बराबारको काजु बरामद गरेको छ ।

    images
    images
    images

    भारतबाट अबैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा ८ नम्बर गण धनुषाले उल्लेखित मूल्य बराबरको १ हजार ३७० किलोग्राम काजु बरामद गरेको हो । 

    images
    images
    images

    बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काजु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।