Logo

२०८३, कार्तिक २९गते


images
images

वाईडबडी खरिद प्रकरण : सफाई पाएका पुर्वमन्त्री शाहीलगाएत विरुद्ध सर्वोच्चमा पुनरावेदन

वाईडबडी खरिद प्रकरण : सफाई पाएका पुर्वमन्त्री शाहीलगाएत विरुद्ध सर्वोच्चमा पुनरावेदन

images
  • वाईडबडी खरिद प्रकरण : सफाई पाएका पुर्वमन्त्री शाहीलगाएत विरुद्ध सर्वोच्चमा पुनरावेदन
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुलाई वाईडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले दिएको सफाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    images
    images
    images

    अख्तियारले वाईडबडी विमान खरिद गर्दा बदनियत राखी विमान भन्दा बढी तौलको भुक्तानी गरेर अनियमितता गरेको जनाएको छ । विशेष अदालत काठमाडौँ २०८१ को मङ्सिरमा पुर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित २० जनालाई सफाई दिएको थियो ।

    images
    images
    images

    अख्तियारले  वाईडबडी खरिदमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ बिगो कायम गरी गत २०८० को चैत २२ मा शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा विशेष अदालतले निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशी दोषी ठहर गरेको थियो भने अन्य सबैले सफाइ पाएका थिए ।   

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वाईडबडी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।