Logo

२०८३, आश्विन १०गते


images
images

मैत्रीपूर्ण खेल

नेपाली महिला फुटबल टिम चाइनिज ताइपेईसँग पराजित

नेपाली महिला फुटबल टिम चाइनिज ताइपेईसँग पराजित

images
  • नेपाली महिला फुटबल टिम चाइनिज ताइपेईसँग पराजित
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईसँग १–० ले पराजित भएको छ ।

    images
    images
    images

    इन्डोनेसियामा भएको खेलमा चाइनिज ताइपेईले दोस्रो हाफमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ५३औं मिनेटमा केइ सिन हुवाङले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    यो जितसँगै चाइनिज ताइपेईले थ्री नेसन्स कपका दुवै खेल जितेर उपाधि जितेको छ ।

    images
    images
    images

    चाइनिज ताइपेईले यसअघि इन्डोनेसियालाई ५–० ले पराजित गरेको थियो । नेपाल भने दुवै खेलमा पराजित रह्यो । पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण खेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।