Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

मधेश प्रदेशमा नयाँ सरकारको दाबी पेश गर्न आव्हान

मधेश प्रदेशमा नयाँ सरकारको दाबी पेश गर्न आव्हान

images
  • मधेश प्रदेशमा नयाँ सरकारको दाबी पेश गर्न आव्हान
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको आव्हान गरेका छन् ।

    images
    images
    images

    प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ उपधारा २ बमोजिम शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयक निमित्त सचिव शत्रुघन यादवले जानकारी दिएका छन् ।

    images
    images
    images

    त्यस्तै प्रदेश प्रमुख कर्णले मुख्यमन्त्री सरोज कुमार यादवले दिएको राजीनामा स्वीकृत गरेका छन् । 

    images
    images
    images

    यसअघि मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुअघि राजीनमाको घोषणा गरेका थिए । यादवलाई २४ घण्टाभित्र विश्वासको मत दिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आज विश्वासको मत लिनुअघि राजीनामा दिएका हुन् ।

    अब सर्वोच्चको आदेश अनुसार संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

    madhesh_31764762101.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।