Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

लोडसेडिङविरुद्धको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले : पोखरेल

लोडसेडिङविरुद्धको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले : पोखरेल

images
  • लोडसेडिङविरुद्धको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले : पोखरेल
    images
    images

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाएको जस लिएको भन्दै कुलमान घिसिङप्रति व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको भएको र जस अर्कोले पाएको टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    उनले लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस अर्कोले पाएको र दल तेस्रोले खोलेको भन्दै उज्यालो नेपाल पार्टीप्रति कटाक्ष गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।