Logo

२०८३, आश्विन १०गते


images
images

चलचित्र

फिल्म ‘लोकन्ती’ को ट्रेलर सार्बजनिक

फिल्म ‘लोकन्ती’ को ट्रेलर सार्बजनिक

images
  • फिल्म ‘लोकन्ती’ को ट्रेलर सार्बजनिक
    images
    images

    काठमाडौँ । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । यही मंसिर २६ गतेबाट प्रदर्शन हुने फिल्मको सार्वजनिक ट्रेलरमा कमेडीसहित पारिवारिक कथालाई उठान गरिएको छ । 

    images
    images
    images

    रञ्जित रानाको निर्देशनमा बनेको फिल्मको कथा काजी लिम्बूले लेखेका हुन् । यसमा एसराज गराच (सुरज), ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती लगायतको अभिनय रहेको छ ।

    images
    images
    images

    सन्तोष न्यौपाने निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङ्बाको छायांकन तथा गौतमराज खड्काको सम्पादन छ ।

    images
    images
    images

    फिल्मको ट्रेलर: https://youtu.be/J7ClacvvHu0

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लोकन्ती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।