Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्छौं : सुदन गुरुङ

एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्छौं : सुदन गुरुङ

images
  • एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्छौं : सुदन गुरुङ
    images
    images

    काठमाडौँ । हामी नेपालीका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने बताएका छन् ।

    images
    images
    images

    गुरुङले बालेन र कुलमानको एकतापछि, बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्ने बताएका हुन् । उनले भनेका छन्- 'बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं ।'

    images
    images
    images

    लामिछाने हाल नख्खु कारागारमा रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।