Logo

२०८३, कार्तिक २९गते


images
images

ओली कुटी

गुण्डुमा 'ओली कुटी' को निर्माण सुरु : राधिका शाक्यले गरिन् शिलान्यास

गुण्डुमा 'ओली कुटी' को निर्माण सुरु : राधिका शाक्यले गरिन् शिलान्यास

images
  • गुण्डुमा 'ओली कुटी' को निर्माण सुरु : राधिका शाक्यले गरिन् शिलान्यास
    images

    भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ ।

    images
    images
    images

    एमाले नेता महेश बस्नेतका अनुसार बिहीवार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेर निर्माण कार्य शुरु भएको हो ।

    images
    images
    images

    बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको थियो । जेनजी आन्दोलनपछि ओली गुण्डुमै बस्दै आएका छन् ।  

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली कुटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।