Logo

२०८३, कार्तिक २९गते


images
images

देवदहमा युवा जागरण अभियान सुरु

देवदहमा युवा जागरण अभियान सुरु

images
  • देवदहमा युवा जागरण अभियान सुरु
    images

    देवदह । रुपन्देहीको देवदहमा युवा जागरण अभियान सुरु भएको छ । शुक्रबार भएको प्रारम्भिक भेलाले रोहित वाग्लेको संयोजकत्वमा अभियानको ५ सदस्यीय समिति गठन गरेको हो । जसको सह-संयोजकमा धुर्ब लामिछाने र प्रवक्तामा इन्द्रप्रसाद पाण्डे रहेका छन् ।

    images
    images
    images

    सदस्यहरुमा समाज्ञा अधिकारी र सुस्मिता ढकाल रहेको अभियानले जनाएको छ । अभियानले जेनजी आन्दोलनको जगमा बनेको भ्रष्ट्रचार विरुद्धको अभियानलाई संगठित रुपमा निरन्तरता दिने, पारदर्शिता र सुशासनको पक्षमा आवाज उठाउने र सामाजिक तथा आर्थिक रुपमा पछाडी पारिएका समुदायको पक्षमा वकालत गर्ने उद्धेश्य लिएको संयोजक वाग्लेले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युवा जागरण अभियान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।