Logo

२०८३, आश्विन ९गते


images
images

सर्वोच्चको आदेशपछि हितेन्द्रदेवको प्राधिकरणमा पुन: पदबहाली

सर्वोच्चको आदेशपछि हितेन्द्रदेवको प्राधिकरणमा पुन: पदबहाली

images
  • सर्वोच्चको आदेशपछि हितेन्द्रदेवको प्राधिकरणमा पुन: पदबहाली
    images
    images

    काठमाडौँ । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली गरेका छन् ।

    images
    images
    images

    सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि शाक्यले बुधबार प्राधिकरण पुगेर पदबहाली गरेका हुन् । शाक्यलाई कार्यालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । पद बहाली गर्दै शाक्यले आफुलाई अदालतले न्याय दिएको बताएका छन् ।

    images
    images
    images

    आफुले दुई पटक गरेर ६-६ महिना काम गरेको र यस पटक करिब साढे ३ महिना काम गर्न पाउने र यस अवधिमा प्राधिकरणलाई र देशलाई उर्जाको आत्म निर्भर बनाउने बताए । शाक्यले आफुलाई उर्जामन्त्री कुलमान घिसिङसँग मिलेर काम गर्ने बताए । उनले लोडसेडिङ हटेको भएपनि प्राधिकरणमा ठुलो चुनौती रहेको बताउदै उर्जा भनेको अर्थतन्त्रकै ड्राइभर भएकाले यसलाई व्यवस्थित गरेर अर्थतन्त्रलाई अगाडी बढाउने बताए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हितेन्द्रदेव शाक्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।