Logo

२०८३, श्रावण ३०गते


images
images

कालिन्चोक केबलकारले ९२ करोड रुपैयाँको आइपीओ ल्याउँदै, स्थानियलाई कति कित्ता ?

कालिन्चोक केबलकारले ९२ करोड रुपैयाँको आइपीओ ल्याउँदै, स्थानियलाई कति कित्ता ?

images
  • कालिन्चोक केबलकारले ९२ करोड रुपैयाँको आइपीओ ल्याउँदै, स्थानियलाई कति कित्ता ?
    images
    images

    काठमाडौं । कालिन्चोकमा सञ्चालनमा रहेको कालिन्चोक दर्शन केबलकारले ९२ करोड रुपैयाँको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । उक्त कम्पनीले आयोजना प्रभावित स्थानियलाई १२ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । 

    images
    images
    images

    त्यस्तै, कम्पनीले नबिल इन्भेष्टमेन्टलाई आयोजनामा प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित १२ लाख कित्ता शेयर बिक्री गर्न बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । माघ–१३ गते भएको सम्झौता अनुसार नबिल इन्भेष्टमेन्टले स्थानीयवासीका लागि सो शेयर बिक्री खुलाउने तय गरेको हो । सोहि सम्झौता प्रस्तावमा कालिन्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोका शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्याकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । 

    images
    images
    images

    साथै, कम्पनीका अनुसार स्थानीयवासीलार्ई आयोजनाको स्वामित्व हस्तान्तरण गर्ने लक्ष्यसहित आइपीओ निष्काशन गर्न लागेको जनाएको छ । शेयर बजारको ओरालो यात्रा कायमै रहेता पनि कालिन्चोक दर्शन केबलकारको शेयरले भने लगानीकर्ताहरु लाभान्वित हुने देखिन्छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ipo
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।