Logo

२०८३, श्रावण ३०गते


images
images

साफ महिला क्लब च्याम्पियनसिप : आज इस्ट बङ्गाल र एपीएफ खेल्दै

साफ महिला क्लब च्याम्पियनसिप : आज इस्ट बङ्गाल र एपीएफ खेल्दै

images
  • साफ महिला क्लब च्याम्पियनसिप : आज इस्ट बङ्गाल र एपीएफ खेल्दै
    images
    images

    काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले भारतको इस्ट बङ्गालसँग खेल्दैछ । यो खेल आज नेपाली समय अनुसार साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

    images
    images
    images

    जारी प्रतियोगितामा इस्ट बङ्गाल र एपीएफ दुवै फाइनलमा पुगिसकेका छन् । हाल अंक तालिकामा इस्ट बङ्गालले तिनै खेलमा जित हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने एपीएफले ३ खेलमा २ जित र एक बराबरी खेल्दै ७ अंकसहित दोस्रो स्थानमा छ ।

    images
    images
    images

    त्यस्तै पाकिस्तानको कराची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन् । 

    images
    images
    images

    शिर्ष स्थानमा रहेका इस्ट बङ्गाल र एपीएफबीच शनिबार फाइनल खेल हुदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।