Logo

२०८३, श्रावण ३०गते


images
images

साफ महिला क्लब च्याम्पियनसिप

रश्मिको गोलमा कराची सिटीमाथि एपीएफ विजयी

रश्मिको गोलमा कराची सिटीमाथि एपीएफ विजयी

images
  • रश्मिको गोलमा कराची सिटीमाथि एपीएफ विजयी
    images
    images

    काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले  पाकिस्तानको कराची सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

    images
    images
    images

    आइतवार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा खेलको ५२औं मिनेटमा रश्मि घिसिङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । 

    images
    images
    images

    अब एपीएफले अर्को खेल डिसेम्बर १७ मा भारतको इस्ट बङ्गाल क्लबसँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।