Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

पक्राउ परेका उपाध्यक्ष लामा श्रम संस्कृति पार्टीबाट निलम्बित

पक्राउ परेका उपाध्यक्ष लामा श्रम संस्कृति पार्टीबाट निलम्बित

images
  • पक्राउ परेका उपाध्यक्ष लामा श्रम संस्कृति पार्टीबाट निलम्बित
    images
    images

    काठमाडौँ । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ लामालाई निलम्बन गरेको छ ।

    images
    images
    images

    कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलवार काठमाडौँको कपनबाट पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले बुधवार निलम्बन गरेको हो  । 

    images
    images
    images

    अध्यक्ष साम्पाङले पार्टीका उपाध्यक्ष राज कुमार तामाङ ( देवराज लामा) लाई धेरै बर्ष पहिलेको राजनीतिक गतिविधिका कारण देखाएर पुस १ गते नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भए पछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दवाव नपरोस् भन्ने उद्धेश्यले अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेल सम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्वन गरिएको जानकारी दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रम संस्कृति पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।