Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधि सभा निर्वाचन

साम्पाङले बुझाए आयोगमा स्पष्टीकरण

साम्पाङले बुझाए आयोगमा स्पष्टीकरण

images
  • साम्पाङले बुझाए आयोगमा स्पष्टीकरण
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन आयोगमा जवाफ पठाएका छन् ।

    images
    images
    images

    साम्पाङलाई आयोगले चुनाव प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै परेको उजुरीका सन्दर्भ सोधेको उजुरीपछि स्पष्टीकरण सोधेको थियो ।

    images
    images
    images

    साम्पाङले बुधबार आयोगमा स्पष्टीकरण बुझाएको बताउदै आफुले चुनावको प्रचारमा बालबालिकाको प्रयोग नगरेको स्पष्ट गरेका छन् । श्रमदानका क्रममा अभिभावकहरुले लिएर गएका बालबालिकाले लगाएको टिसर्टको आधारमा चुनाव प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै उजुरी गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रम संस्कृति पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।