Logo

२०८३, श्रावण ३०गते


images
images

श्रम संस्कृतिको तेस्रो जित, भोजपुरमा शेरधनलाई हराउदै ध्रुवराज राई विजयी

श्रम संस्कृतिको तेस्रो जित, भोजपुरमा शेरधनलाई हराउदै ध्रुवराज राई विजयी

images
  • श्रम संस्कृतिको तेस्रो जित, भोजपुरमा शेरधनलाई हराउदै ध्रुवराज राई विजयी
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीले तेस्रो सिट जितेको छ । भोजपुरमा श्रम संस्कृतिका उम्मेदवार ध्रुवराज राईले १६ हजार ६६३ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । उनले नेकपा एमालेका नेता शेरधन राईलाई पराजित गरेका हुन् । शेरधनले १४ हजार ७५० मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    योसहित श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । यस पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी- १ बाट जितेका छन भने खोटाङबाट आरेन राई विजयी भएका छन् ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रम संस्कृति पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।